CLI

सुनको मूल्य ४२ सय रुपैयाँले घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा ४ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी माहासंघकाअनुसार सुन  शुक्रबार तोलामा २ लाख ३५ हजार रुपैयाँमा कारोबार भइरेको छ । बिहीबार सुन तोलाको २ लख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी यस दिन चाँदीको मूल्यमा ६० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हजार ८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बिहीबारको चाँदी ३ हजार २५ रुपैयाँमा कारोबार भएको थियो

Leave Your Comment

Related News