CLI

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । घोराही सिमेन्ट र हिमालयन लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये, घोराही सिमेन्टको ४५ लाख ६७ हजार ६८५.७० कित्ता सेयर सूचिकृत भएको छ । यस कप्मनीले सेयरधनीलाई गत वर्षको नाफाबाट १० प्रतीशत बोनस सेयर दिएको थियो ।

हिमालयन लघुवित्तको २ लाख १२ हजार ६७९.०५६६ कित्ता सेयर सूचिकृत भएको छ । यस यस कप्मनीले सेयरधनीलाई गत वर्षको नाफाबाट ६.६५ प्रतीशत बोनस सेयर दिएको थियो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ

Leave Your Comment

Related News