काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा मंगलबार दिउसो ठिक ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।
बैठकमा सरकारले ल्याएका अध्यादेश र अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।


