CLI

नागरिक लगानी कोषको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं ।  नागरिक लगानीको कोषको ५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज, नेप्सेमा सूचीकृत भएको छ ।

बुधबार कोषको ५ प्रतिशत अर्थात् ३२ लाख ४० हजार ८५६ बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कोषले पछिल्लो साधारण सभामार्फत् उक्त बोनस सेयर आफना सेयरधनीहरुलाई वितरण गरेको थियो ।

Leave Your Comment

Related News