काठमाडौं । वन्डर्स इनर्जी प्रा. लि ले (Khimti-Ghawang Small Hydro power project 9 mw) बार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारण सभाले कम्पनीको पुजी बभदि गरेर १अर्बको पुँजीको बनाउने र १ अर्वको ३० % प्थमिक शेयर जारी गर्ने निर्णय गरेको छ ।
साधारणसभामा कम्पनीले निर्माण गरिरहेको रामेछापको खिम्ती मा निर्माणाधिन ध्वाँङ् जलविद्युत आयोजनाको निर्माण कार्य २०८४ साल चैतमा सम्पन्न गर्नेगरि कार्य भैरहेको जानाकरी सञ्चालके दिएको छ , त्यसैगरि आयोजनाको काम लाई अगाडि बढाउने क्रममा भएका प्रगतिको बिषयमा पनि जानकारि दिईएको थियो । जस अनुसार आवस्यक सरकारी जग्गा प्राप्ति र रुख कटान अनुमति बैसाख १५ गतेको मन्त्रिपरिषदबाट निर्णय भएको, आयोजना निर्माणका लागि लाग्ने १ खर्व ९० मध्ये १२५ करोड ऋण लगानीको लागि NMB Bank सँग समझदारी अन्तिम चरणमा पुगेको र बाँकी ६५ करोड मध्ये रु ३५ करोड जुटिसकेको र ३० करोड असोज भित्रमा जुटाउने गरि काम भैइरहेको जानकारी जानकारी कम्पनीका कार्यकारी संचालक प्रकाश दुलालले साधारण सभामा सदस्यलाई जानाकरी दिए । साधारणसभाले कम्पनी पुँजी बृद्धि गरेर १ अर्व पुर्याउने र ७० करोड स्वपँजी र ३० करोड IPO निस्कन गर्ने निर्णय गर्दै बैक ऋण लिन कम्पनीकको संचालक समितिलाइ अख्तियार दिने समेत गरेको छ


