RE
Global College

मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक  शेयर बिक्रिमा

काठमाडौं ।मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक  शेयर बिक्रिमा रहेको छ । आइब्रोक इन्टरनेशनल प्रा. लि को नाममा रहेको १ हजार ८ सय ६५ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको हो । बिक्रिमा रहेको संस्थापक शेयर संस्थापक संस्थापक समुहकै शेयर धनिलाइ प्राथमिकता दिइ बिक्रि गर्नु पर्ने प्रावधान अनुरुप कम्पनीले हाल कायम शेयरधनीलाइ सो शेयर खरिद गर्नको लागि सार्वजनिक सुचना जारी गरेकोमा तोकिएको समय  भित्र हाल कायम शेयर धनीले शेयर खरिदको लागि आवेदन नदिएको उल्लेख गरेको छ ।

बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्न चाहने ब्यक्ति फर्म नेपाल राष्ट्र बैंकले तोकेको कानून एंव जारी गरेको एकीकृत निर्देशिका बमोजिम संस्थापक शेयर खरिद गर्न अयोग्य नरहेको स्व घोषणा सहित आबश्य कागजात संलग्न गरि १५ दिन भित्र आबेदन दिनु पर्नेछ ।

NECO

Leave Your Comment

Related News