CLI

धौलागिरी लघुवित्त डीसीईओमा जोशी नियुक्त

काठमाडौं । धौलागिरी लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृत पद (डीसीईओ) मा मिनप्रसाद जोशी नियुक्त भएका छन् ।

कम्पनीको बिहीबार बसेको ५६औँ बैठकले जोशीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको नियुक्ति भदौ १ गतेदेखि लागू हुनेछ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत हेमराज जोशीले उक्त जानकारी दिएका हुन् ।

Leave Your Comment

Related News