काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कालिका पावर कम्पनीको ६ लाख ५३ हजार ७६४.६५ कित्ता बोनस सेयर सूचिकृत भएको छ । गत वर्ष को नाफा बाट ७ प्रतिशत बोनस सेयर दिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
कालिका पावर कम्पनीको बोनस सेयर सूचिकृत



