CLI
Global College

सुनचाँदीको मूल्यमा भारी वृद्धि

काठमाडौं । विहीबार नेपाली बजारमा सुनको मूल्य ७ हजार ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य २ लाख ९७ हजार ३ सय रुपैयाँ थियो ।

त्सयतै, चाँदी पनि १७५  रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँ थियो ।

Leave Your Comment

Related News