काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज मध्याह्न १२ः३० बजे बैठक बस्न लागेको हो। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ ।
आज मन्त्रिपरिषद् बैठक बस्दै