काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले कनिष्ठ अधिकृतका लागि एक जना, शाखा प्रमुखका लागि केही, सहायक प्रथमका लागि केही र सहायक द्वितियका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
यस संस्थाले आफ्ना विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर ११ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ ।




