Global College

तीन दर्जन बीमा कम्पनीहरूको अद्यावधिक विवरण सार्वजनिक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले देशभर सञ्चालनमा रहेका ३७ वटा बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक गरेको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ७ लघुबीमा र २ पुनर्बीमा कम्पनीको आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्मको विवरण समेटेर विवरण सार्वजनिक गरेको हो ।

प्राधिकरणले उक्त विवरण बीमा ऐन, २०७९ को दफा ११ को प्रयोजनका लागि प्रकाशित गरेको जनाएको छ।

सार्वजनिक विवरणअनुसार नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी, कुल बीमाशुल्क, दाबी भुक्तानी संख्या तथा दाबी भुक्तानी रकमसम्बन्धी तथ्यांक समावेश गरिएको छ।

सार्वजनिक विवरणअनुसार नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी, कुल बीमाशुल्क, दाबी भुक्तानी संख्या तथा दाबी भुक्तानी रकमसम्बन्धी तथ्यांक समावेश गरिएको छ।

 

NECO

Leave Your Comment

Related News