Global College

करिब ५ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४७ हजार ४ सय  रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य २ लाख ४२ हजार ६ सय  रुपैयाँ थियो ।

यता चाँदी पनि ४५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँ थियो

NECO

Leave Your Comment

Related News