नाडा विशेष अफर: ४५ लाख ४९ हजारमा नयाँ सेरेस ३

काठमाडौं । नेपालका लागि सेरेसको आधिकारिक आयातकर्ता एमएडव्लु बृद्धि अटोले नाडा अटो शो २०२४ को अवसरमा नयाँ सेरेस ३ मा विशेष अफर घोषणा गरेको छ। अब नयाँ सेरेस ३ ४५ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । प्रिमियम मोडलको मूल्य ४८ लाख ८७ हजार रुपैयाँ तोकिएको छ ।

यी विशेष मूल्यहरू नाडा विशेष अफर अन्तर्गत उपलब्ध गराइएको हो। सेरेस ३ ले उन्नत प्रविधि, बलियो निर्माण गुणस्तर, र स्टाइलिश एसयूभी डिजाइनलाई संयोजन गर्छ। बलियो सडक उपस्थिति र प्रभावशाली अफ(रोड क्षमताहरूका लागि परिचित, सेरेस ३ ले कठिन केरोला सिमानाको भूभागलाई पार गर्ने पहिलो विद्युतीय सवारीको रूपमा यसको स्थायित्व प्रमाणित गरेको छ।

नाडा अटो शो २०२४ मा सेरेज स्टल ए६ मा राखिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार