बेष्ट फाइनान्सको ३ लाख ५० हजार भन्दा माथि कित्ता शेयर नेप्सेमा सुचीकृत

काठमाडौं । बेष्ट फाइनान्सको ३५६०७४ कित्ता शेयर नेप्सेमा सुचिकृत भएको छ । कम्पनीले  अक्सन मार्फत बिक्रि गरेको  हकप्रद शेयर नेप्सेमा सुचिकृत भएको हो ।

यो सँगै लिमानी मार्फत हकप्रस शेयर खरिद गरेका लगानी कर्ताले दोस्रो बजारमा सो शेयरको कारोबार गर्न सक्नेछन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार