प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रिमा हाल कायम शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको संस्थापक शेयर बिक्रिको लागि आएको छ ।

बिक्रिमा रहेको यो शेयर यस बैंकमा कायम इच्छुक संस्थापक शेयरधनीले संस्थापक शेयर खरिद गर्न सक्नेछन्  । इच्छुक शेयरधनीले ३५ (पैतीस) दिन भित्र यस बैंकका कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नु पर्नेछ  ।

तोकिएको समय भित्रमा  संस्थापक शेयरधनीहरूको दावी भई आबेदन नआएमा  उक्त संस्थापक शेयरहरू खरिद गरी लगानी गर्न चाहने अन्य नयाँ व्यक्तिहरू खोजी बिक्री गरिने बैङ्कले जनाएको छ ।

बिक्रिमा रहेको शो शेयर खरिद गर्न चाहन शेयरधनीले  बिक्री गर्ने संस्थापकहरूको नाम, बिक्री मूल्यका सम्बन्धी जानकारी लिन  कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी गर्नु पर्नेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार