काठमाडौं । भोलि बिहिबार देशभर सार्बजनिक बिदा हुने भएको छ । मुस्लिम धर्मालम्बीको चाड इद उल फित्र (इद) को अबसरमा सरकारले सार्बजनिक बिदा दिएको हो ।
गृह मन्त्रालयका सहसचिबले बुधबार एक सुचना जारी गर्दै भोलि सार्वजनिक बिदा भएको बताएका छन् । सरकारले राजपत्रमा पनि इबको अबसरमा सार्बजनिक विदा उल्लेख छ ।