RE
Global College

प्रभु बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । प्रभु बैंकको करिब पौने ४ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख ६९ हजार ८५ कित्ता शेयर बिक्रीमा राखिएको हो । यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद निवेदन दिन सक्नेछन्।

शेयर खरिदका लागि १५ दिनको म्याद दिइएको छ। तोकिएको समयभित्र इच्छुक लगानीकर्ताले काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

NECO

Leave Your Comment

Related News