काठमाडौं । शेयर लगानीकर्ताले काठमाण्डौमा गर्दै आएको आन्दोलन फिर्ता भएको छ । लगानीकर्ताका मागमा सरकारले लगानी सम्मेलन सकाएर बार्ता र सम्बाद मार्फत समाधन गर्ने प्रतिबद्ता जनाए सँगै उनीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।
शेयर लगानी कर्ताले ब्रोकर हाउसहरु बन्द गर्ने सहितका संघर्षका कार्यक्रमसहित आन्दोलनमा थिए ।