काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक बर्ष २०८०\८१को वितरणयोग्य मुनाफाबाट हाल कायम कुल चुक्ता पूँजी रु. ५९,९०,९६,७२८/- (अक्षरेपी उनान्साठी करोड नब्बे लाख छयानब्बे हजार सात सय अट्ठाईस रुपैया मात्र) लगानी कर्तालाइ ५ प्रतिशत लाभांस र कर प्रयोजनको लागि ०.२६ प्रतिशत गरी जम्मा ५.२६३१५७९० प्रतिशतले हुने रकम रु. ३,१५,३१,४०६.७८ (अक्षरेपी तिन करोड पन्ध्र लाख एक्तीस हजार चार सय छ दशमलव सात आठ मात्र ) बितरण गर्ने भएको छ ।
सो लाभास आगामी साधारण सभाबाट पास गरेपछि लगानीकरताले पाउने छन् ।