कालिमाटी फलफुल तथा तरकारी बजारमा आज, कुन तरकारी कतिमा पाइन्छ ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको हिजोको मूल्य कायम छ । हिजो प्रति केजी औसत मूल्य ६५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ६५ रहेको छ जुन हिजोको मूल्य बराबर  हो  । गोलभेडा सानो लोकल मूल्य आज बढेको छ   हिजो प्रति केजी औसत मूल्य १७ रुपैँया  ६७ पैसा रहेकोमा आज प्रतिकेजी औसत मूल्य २२.६७ रहेको छ । जुन हिजोको तुलनामा २८.३० प्रतिशत बढी हो ।

गोलभेडा सानो तराईको मूल्य यथावत रहेको छ हिजो प्रतिकेजी ३० रुपैँया औसत मूल्य कायम भएको गोलभेडा सानो तराईको मूल्य आजप पनि उही कायम छ ।

आलु रातोको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ४०.३३ रुपैँयामा कारोबार भएको आलु रातो आज ४१ रुपैँया प्रति केजी औसत मूल्य बढेको छ  । जुन हिजोको तुलनामा १.६६ प्रतिशत बढी  हो । आलु रातो भारतीयको मूल्य हिजोको मूल्य बन्दा घटेको  छ हिजो प्रति केजी ३८.३३ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ३८ रुपैयामा कारोबार भइरहेको छ । प्याज सुकेको मुल्य आज यथावत छ हिजो औसत मुल्य ६९ रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मूल्य ६९ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य घटेको छ । हिजो प्रति केजी ४५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ३५ रुपैँया कायम छ । जुन हिजोको तुलनामा कम हो ।

गाजर तराई मूल्य आज पनि हिजोको मूल्य घटेको छ । हिजो प्रतिकेजी ३५ रुपैँया प्रतिकेजी औसत मूल्य रहेको गाजर तराई आज २५ मूल्य कायम रहेको छ ।

बन्दा लोकलको मूल्य घटेको छ हिजो प्रतिकेजी औसत मुल्य २० रुपैँया रहेकोमा आज प्रति केजी १५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

बन्दा तराइको मूल्य घटेको छ हिजो प्रतिकेजी औसत मूल्य १२ रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य  ११ रहेको छ । बन्दा नरिवलको मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य १२.३३ रुपैँया कायम भएको बन्दा नरिवल आज प्रतिकेजी ११ पुगेको छ जुन हिजोको तुलनामा १०.७९ प्रतिशत कम हो ।

काउली स्थानीयको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ११ रुपैँया कायम भएको मा आज प्रति केजी १२.३३ रुपैँया छ जुन हिजोको मूल्य बढी हो । काउली ज्यापुको मूल्य यथावत छ हिजो प्रतिकेजी १७.६७ प्रति केजी औसत मूल्य रहेको काउली ज्यापू आज प्रतिकेजी औसत मूल्य १७.६७ रहेको छ जुन हिजोको तुलनामा बराबर हो  ।

मुला सेतो लोकलको  मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य १७.६७ रुपैँया कायम भएको मुला सेतो लोकल आज प्रति केजी औसत मूल्य १२.३३  कायम छ जुन हिजोको मूल्य भन्दा ३०.२२ प्रतिशत कम हो ।

मुला सेतो हाइब्रिडको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य २२.३३ रुपैँया कायम भएको मुला सेतो हाइब्रिड आज प्रति केजी औसत मुल्य २२.६७ रुपैँया छ जुन हिजोको तुलनामा १.५२ प्रतिशत बढी हो ।

भण्टा लाम्चोको मूल्य बढेको  छ हिजो प्रति केजी औसत मूल्य २५ रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ३५ रहेको  छ । भण्टा डल्लोको मूल्य बढेको छ  । हिजो प्रति केजी ३५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको छ । जुन हिजोको मूल्यमा २८.५७ प्रतिशत बढी हो ।

मकै बोडीको मूल्य हिजोको मूल्य कायम छ  हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ६५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा बराबर हो । मटर कोशाको मूल्य घटेको छ हिजो प्रति केजी ५५ रुपैँया औसत मूल्य कायम भएको मटरकोशा आज प्रतिकेजी ४५ रुपैया पुगेको छ जुन हिजोको मूल्यमा १८.१८ प्रतिशत कम हो ।

घिउ सिमि लोकलको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य कायम भएर प्रति केजी औसत मूल्य ५५ रुपैँया रहेको छ । जुन हिजोको तुलनामा १५.३८ प्रतिशत कम  हो ।

घिउसिमि हाइब्रिडको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य कायम भएर प्रति केजी औसत मूल्य ५५ रुपैँया रहेको छ । जुन हिजोको तुलनामा १५.३८ प्रतिशत कम हो ।

घिउसिमि राजमाको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँयामा कारोबार भएकोमा आज सोही मूल्य कायम भएर प्रति केजी औसत मूल्य ६५ रुपैँया रहेको छ । जुन हिजोको तुलनामा बराबर  हो ।

टाटे सिमिको मुल्य औसत मूल्य बढेको छ । हिजो प्रतिकेजी ४५ रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य कायम भएर प्रति केजी औसत मूल्य ५० रुपैँया रहेको छ ।

तिते करेलाको मूल्य हिजोको मूल्य कायम छ  हिजो औसत मूल्य प्रतिकेजी ९५ रुपैँया रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ९५ रहेको छ जुन हिजोको तुलनामा बराबर हो । लौकाको मूल्य होजोको मूल्य कायम  छ हिजो प्रति केजी औसत मूल्य ५५ रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य कायम  भएर ५५ रुपैँया रहेको छ । जुन हिजोको तुलनामा बराबर  हो ।

परवर तराईको प्रति केजी औसत मूल्य ९५ रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य कायम भएर प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको छ । जुन हिजोको तुलनामा बराबर हो ।

फर्सि पाकेको मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया भएकोमा आजपनि ४५ रुपैँया  प्रति केजी औसत मूल्य रहेको छ जुन हिजोको मूल्य बराबर हो । फर्सि हरियोको यथावत छ हिजो प्रति केजी औसत मूल्य १५ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य १५ रुपैँया छ । जुन हिजोको तुलनामा बराबर हो । फर्सि डल्लो मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य १५ रुपैँया रहेको फर्सि हरियो डल्लो आज प्रति केजी औसत मूल्य १५ रुपैँया छ । जुन हिजोको तुलनामा बराबर हो ।

बरेलाको मूल्य यथावत प्रतिकेजी औसत मूल्य ३५ रुपैँया रहेको बरेला आज सोही मूल्य कायम भएर प्रतिकेजी औसत मूल्य ३५ रुपैँया कायम भएको छ जुन हिजोको तुलनामा बराबर हो ।

स्कुसको मूल्यघटेको छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको स्कुस आज ३८.३३ प्रति केजी औसत मूल्य कायम छ । जुन हिजोको तुलनामा १४.८२ प्रतिशत कम हो

रायो सागको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य १२.३३ रुपैँया रहेको आज प्रति केजी औसत मूल्य १२.३३ रुपैँया रहेको छ । जुन हिजोको मूल्य बराबर हो । तोरी सागको यथावत छ हिजो प्रति केजी औसत मूल्य २२.६७  रुपैँया रहेको आज प्रति केजी औसत मूल्य २२.६७ रुपैँया रहेको छ । जुन हिजोको मूल्य बराबर  हो ।

कन्य च्याउ प्रति केजी औसत मूल्य यथावत  छ हिजो ७०  प्रति केजी भएकोमा सोही मूल्य कायम भएर  प्रति केजी रु ७० औसत मुल्य कायम रहेको छ । जुन हिजोको तुलनामा बराबर हो । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा घटेको छ हिजो प्रतिकेजी ३२६.६७ रुपैँया मूल्य रहेकोमा आज ३०० पुगेको छ जुन हिजोको मूल्य भन्दा ८.१६ प्रतिशत कम  हो ।

कागतीको मूल्य आज यथावत छ । हिजो प्रतिकेजी औसत मुल्य १५५ कायम भएकोमा आज सोही मूल्य कायम भएर प्रति केजी औसत मूल्य १५५ कायम भएको छ जुन हिजोको तुलनामा बराबर हो ।

काक्रो लोकलको मूल्य बढेको छ हिजो प्रति केजी ११५ रुपैँया रहेको काक्रो आज औसत मूल्य प्रतिकेजी १२० रुपैँया पुगेको छ । जुन हिजोको मूल्य भन्दा बढी  हो । काक्रो हाइब्रिडको मुल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ५५ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज  प्रति केजी औसत मूल्य ५५ रुपैँया छ जुन हिजोको तुलनामा प्रति केजी औसत मूल्य बराबर हो ।

मेवा नेपालीको मूल्य यथावत छ हिजो प्रतिकेजी औसत मूल्य ४५ रुपैँया रहेको मेवा नेपालीको आज पनि सोही मूल्य कायम छ । मेवा भारतीयको मूल्य हिजोको मूल्य कायम  छ हिजो प्रतिकेजी औसत मूल्य ९५ प्रतिकेजी रहेको मेवा भारतीय आज प्रतिकेजी औसत मूल्य ९५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा बराबर हो । कीवीको मूल्य यथावत छ हिजो प्रतिकेजी औसत मूल्य ३२६.६७ रहेको कीवी आज प्रति केजी सोही मुल्य कायम छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार