काठमाडौं । आज संसदका ३ वटा समितिका वैठक बस्न लागेका छन् । आज बस्ने समितिको बैठकमा उदोग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वैठक बिहान ११.३० बजेलाई बोलाइएको छ , विधायन व्यवस्थापन समितिको वैठक दिउँसो १ बजेलाई तिकिएको छ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको वैठक बिहान ११.३० बजेलाई बोलाईएको छ ।
सरकारले संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा को हिउँदे अधिबेशन यहि माह १८ गते १ बजेलाई बोलाएको छ ।