काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३८ रुपैँया ३१ पैसा बिक्रि दर १ सय ३८ रुपैँया ९० पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४३ रुपैँया ७६ पैसा बिक्रि दर १ सय ४४ रुपैँया ३८ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ७१ रुपैँया ९३ पैसा बिक्रि दर १ सय ७२ रुपैँया ६८ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ५२ रुपैँया २१ पैसा खरिद दर १ सय ५२ रुपैँया ८७ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैँया १३ पैसा बिक्रि दर ८६ रुपैया ५० पैसा रहेको छ ।
आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९६ रुपैया बिक्रि दर ९६ रुपैँया ४२ पैसा रहेको छ , सिङ्गापुर डलर १ को खरिद दर १ सय २ रुपैँया ३४ पैसा बिक्रि दर १ सय २ रुपैँया ७९ पैसा रहेको छ । जापानी ऐन १० को खरिद दर प्रति ८ रुपैँयाको ९५ पैसा बिक्रि दर ८ रुपैँया ९९ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १९ रुपैँया ७ पैसा बिक्रि दर १९ रुपैया १६ पैसा रहेको छ ।
आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३६ रुपैँया ८७ पैसा बिक्रि दर ३७ रुपैँया ३ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३७ रुपैँया ९४ पैसा बिक्रि दर ३८ रुपैँया १० पैसा रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । थाइ भाट १ को खरिद दर ४ रुपैँया १० पैसा बिक्रि दर ४ रुपैँया १२ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैँया ६६ पैसा बिक्रि दर ३७ रुपैँया ८२ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३१ रुपैँया ८४ पैसा बिक्रि दर ३१ रुपैँया ६२ पैसा रहेको छ । साउथ कोरियन वन को खरिद दर प्रति १०० को ९ रुपैँया ५९ पैसा बिक्रि दर ९ रुपैँया ६३ पैसा रहेको छ । स्वेडिस कर्नर १ को खरिद दर १२ रुपैँया ५४ पैसा बिक्रि दर १२ रुपैया ६० पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर १९ रुपैँया २७ पैसा बिक्रि दर १९ रुपैँया ३५ पैसा रहेको छ ।
हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ७५ पैसा बिक्रि दर १७ रुपैँया ८३ पैसा रहेको छ । क्वाटी डिनार १ को खरिद दर प्रति १ को ४४७ रुपैँया ३७ पैसा बिक्रि दर ४४९ रुपैँया ३२ पैसा रहेको छ
बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ६६ रुपैया ८९ पैसा बिक्रि दर ३ सय ६८ रुपैँया ४९ पैसा रहेको छ । ओमानी रिएल खरिद दर १ को ३ सय ५९ रुपैँया २५ पैसा बिक्रि दर ३ सय ६० रुपैँया ८१ पैसा रहेको छ ।
भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।