प्रतिनिधिसभाको बैठक छोडेर हिडे रास्वपाका सांसद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु प्रतिनिधिसभाको बैठक छोडेर हिडेका छन् । सभामुखले रास्वपा माग सम्बोधन नगर्दा पार्टीका सांसदहरु बैठक छोडेर हिडेका हुन् ।

प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक सुरु हुनासाथ रास्वपाले बैठक अवरोध गरेको थियो ।  रास्वपाका सांसद बिना बैठक सुरु भइरहेको छ । अहिले रास्वपा सांसदहरू बैठक हलबाट बाहिर निस्किएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा अहिले आफ्नो धाराणा राखिरहेका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार