सुनको मूल्य स्थिर चाँदीको घट्यो

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही मूल्यमा पनि सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोल १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रति तोला १ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार