यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ  । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३९रुपैँया २० पैसा बिक्रि दर १ सय ३९ रुपैँया ८० पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४२ रुपैँया ५२ पैसा बिक्रि दर १ सय ४३ रुपैँया १३ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ७२ रुपैँया बिक्रि दर १ सय ७१ रुपैँया २६ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ५२ रुपैँया ४३ पैसा खरिद दर १ सय ५१ रुपैँया ७७ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैँया ४५ पैसा बिक्रि दर ८५ रुपैया ८२ पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९४ रुपैया ७२ पैसा बिक्रि दर ९५ रुपैँया १२ पैसा रहेको छ , सिङ्गापुर डलर १ को खरिद दर १ सय १ रुपैँया ७४ पैसा बिक्रि दर १ सय २ रुपैँया १८ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ९ रुपैँया बिक्रि दर ९ रुपैँया ४ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १९ रुपैँया २० पैसा बिक्रि दर १९ रुपैया २८ रहेको छ ।

आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३७ रुपैँया ११ पैसा बिक्रि दर ३८ रुपैँया ६ पैसा रहेको छ ।  कतारी रियल १ को खरिद दर ३८ रुपैँया १८ पैसा बिक्रि दर ३८ रुपैँया ३५ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया ९ पैसा बिक्रि दर ४ रुपैँया ११ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैँया ९० पैसा बिक्रि दर ३८ रुपैँया ६ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३१ रुपैँया ११ पैसा बिक्रि दर ३१ रुपैँया ३४ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर  ९ रुपैँया ४९ पैसा बिक्रि दर ९ रुपैँया ५३ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १२ रुपैँया १२ पैसा बिक्रि दर १२ रुपैया ४७ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर १९ रुपैँया १० पैसा बिक्रि दर १९ रुपैँया १८ पैसा रहेको छ ।

हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ८६ पैसा बिक्रि दर १७ रुपैँया ९४ पैसा रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ५० रुपैँया ३पैसा बिक्रि दर ४ सय ५२ रुपैया ४० पैसा  रहेको छ ।

बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ६९ रुपैया २२ पैसा बिक्रि दर ३ सय ६३ रुपैँया १३ पैसा रहेको छ ।  ओमानी रिएल खरिद दर १ को ३ सय ६१ रुपैँया ५७ पैसा बिक्रि दर ३ सय ६३ रुपैँया १३ पैसा रहेको छ ।

भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार