बढ्यो सुनचाँदी मूल्य

काठमाडौं । आज बुधबार सुनचाँदीको मूल्य बढेको छ। सोमबार प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २२ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँ पुगेको छ।

आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ४३ हजार ९० सय रुपैयाँ तोकिएको  नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढोत्तरी भएर प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँ पुगेको छ  छ। आज १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ९३ रुपैयाँ तोकिएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार