काठमाडौं । डलरको मुल्य स्थिर युकोको घट्यो नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३९ रुपैँया ४५ पैसा बिक्रि दर १ सय ४० रुपैँया २५ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४५ रुपैँया ४९ पैसा बिक्रि दर १ सय ४६ रुपैँया ११ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ७५ रुपैँया ११ पैसा बिक्रि दर १ सय ७५ रुपैँया ८७ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ५४ रुपैँया ८१ पैसा खरिद दर १ सय ५५ रुपैँया ४७ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैँया ७६ पैसा बिक्रि दर ८८ रुपैया १४ पैसा रहेको छ ।
आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैया ७२ पैसा बिक्रि दर ९८ रुपैँया १४ पैसा रहेको छ , सिङ्गापुर डलर १ को खरिद दर १ सय ३ रुपैँया ५२ पैसा बिक्रि दर १ सय ३ रुपैँया ९७ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको १ रुपैँया १४ पैसा बिक्रि दर ९ रुपैँया १८ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १९ रुपैँया २० पैसा बिक्रि दर १९ रुपैया २८ रहेको छ ।
आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३७ रुपैँया २३ पैसा बिक्रि दर ३७ रुपैँया ३९ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३८ रुपैँया ३० पैसा बिक्रि दर ३८ रुपैँया ४७ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया १६ पैसा बिक्रि दर ४ रुपैँया १८ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३८ रुपैँया २ पैसा बिक्रि दर ३८ रुपैँया ४७ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३१ रुपैँया ५८ पैसा बिक्रि दर ३१ रुपैँया ७१ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर ९ रुपैँया ६७ पैसा बिक्रि दर ९ रुपैँया ७१ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १२ रुपैँया ८१ पैसा बिक्रि दर १२ रुपैया ८७ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर १९ रुपैँया ५० पैसा बिक्रि दर १९ रुपैँया ५९ पैसा रहेको छ ।
हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ९३ पैसा बिक्रि दर १८ रुपैँया १ पैसा रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ५२ रुपैँया ६६पैसा बिक्रि दर ४ सय ५४ रुपैया ६० पैसा रहेको छ ।
बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ७० रुपैया ४१ पैसा बिक्रि दर ३ सय ७२ रुपैँया १ पैसा रहेको छ । ओमानी रिएल खरिद दर १ को ३ सय ६२ रुपैँया ६९ पैसा बिक्रि दर ३ सय ६४ रुपैँया २५ पैसा रहेको छ ।
भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।