यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं ।नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ  । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३९ रुपैँया८३ पैसा बिक्रि दर १ सय ४० रुपैँया ४३ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४४ रुपैँया ९६ पैसा बिक्रि दर १ सय ४५ रुपैँया ५८ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ७३ रुपैँया ७८ पैसा बिक्रि दर १ सय ७४ रुपैँया ५३ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ५५ रुपैँया १५ पैसा खरिद दर १ सय ५४ रुपैँया ४९ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैँया ६४ पैसा बिक्रि दर ८८ रुपैया १ पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैया ४४ पैसा बिक्रि दर ९७ रुपैँया ८६ पैसा रहेको छ , सिङ्गापुर डलर १ को खरिद दर १ सय ३ रुपैँया ३६ पैसा बिक्रि दर १ सय ३ रुपैँया ८० पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको १ रुपैँया १७ पैसा बिक्रि दर ९ रुपैँया २१ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १९ रुपैँया १८ पैसा बिक्रि दर १९ रुपैया २६ रहेको छ ।

आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३७ रुपैँया २८ पैसा बिक्रि दर ३७ रुपैँया ४४ पैसा  रहेको छ ।  कतारी रियल १ को खरिद दर ३८ रुपैँया ३५ पैसा बिक्रि दर ३८ रुपैँया ५२ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया १४ पैसा बिक्रि दर ४ रुपैँया १६ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३८ रुपैँया ७ पैसा बिक्रि दर ३८ रुपैँया २३ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३१ रुपैँया ५३ पैसा बिक्रि दर ३१ रुपैँया ६६ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर  ९ रुपैँया ६५ पैसा बिक्रि दर ९ रुपैँया ६९ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १२ रुपैँया ८१ पैसा बिक्रि दर १२ रुपैया ८६ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर १९ रुपैँया ४३ पैसा बिक्रि दर १९ रुपैँया ५२ पैसा रहेको छ ।

हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ९६ पैसा बिक्रि दर १८ रुपैँया ४ पैसा रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ५३ रुपैँया १२ पैसा बिक्रि दर ४ सय ५५ रुपैया ६ पैसा  रहेको छ ।

बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ७० रुपैया ९० पैसा बिक्रि दर ३ सय ७२ रुपैँया ४९ पैसा रहेको छ ।  ओमानी रिएल खरिद दर १ को ३ सय ६३ रुपैँया १८ पैसा बिक्रि दर ३ सय ६४ रुपैँया ७४ पैसा रहेको छ ।

भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार