काठमाडौं । डलरको मुल्य स्थिर युकोको घट्यो नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३९ रुपैँया ५९ पैसा बिक्रि दर १ सय ४० रुपैँया १९ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४४ रुपैँया १६ पैसा बिक्रि दर १ सय ४४ रुपैँया ७८ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ७३ रुपैँया २४ पैसा बिक्रि दर १ सय ७३ रुपैँया ९८ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ५४ रुपैँया १० पैसा खरिद दर १ सय ५३ रुपैँया ४४ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैँया ५४ पैसा बिक्रि दर ८७ रुपैया ९२ पैसा रहेको छ ।
आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैया ६५ पैसा बिक्रि दर ९८ रुपैँया ७ पैसा रहेको छ । सिङ्गापुर डलर १ को खरिद दर १ सय ३ रुपैँया ३ पैसा बिक्रि दर १ सय ३ रुपैँया ४७ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ९ रुपैँया २२ पैसा बिक्रि दर ९ रुपैँया २६ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १९ रुपैँया १५ पैसा बिक्रि दर १९ रुपैया २३ रहेको छ ।
आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३७ रुपैँया २२ पैसा बिक्रि दर ३७ रुपैँया ३८ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३८ रुपैँया २८ पैसा बिक्रि दर ३८ रुपैँया ४५ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया १२ पैसा बिक्रि दर ४ रुपैँया १४ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३८ रुपैँया बिक्रि दर ३८ रुपैँया १७ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३१ रुपैँया ४४ पैसा बिक्रि दर ३१ रुपैँया ५७ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर ९ रुपैँया ५९ पैसा बिक्रि दर ९ रुपैँया ६३ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १२ रुपैँया ७६ पैसा बिक्रि दर १२ रुपैया ८१ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर १९ रुपैँया ३२ पैसा बिक्रि दर १९ रुपैँया ४१ पैसा रहेको छ ।
हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ९२ पैसा बिक्रि दर १७ रुपैँया ९९ रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ५२ रुपैँया ५ पैसा बिक्रि दर ४ सय ५४ रुपैया रहेको छ ।
बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ७० रुपैया २७ पैसा बिक्रि दर ३ सय ७१ रुपैँया ८६ पैसा रहेको छ । ओमानी रिएल खरिद दर १ को ३ सय ६२ रुपैँया ७६ पैसा बिक्रि दर ३ सय ६४ रुपैँया १२ पैसा रहेको छ ।
भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।