काठमाडौं । खोटाङको हलेसी बजारमा भिषण आगलागी भएको छ । आगो नियन्त्रणको प्रयास भएता पनि स्थानिय स्रोत र साधनको अभाबले आगो नियन्त्रण हुन नसकेको स्थानियले बताएका छन् ।
खोटाङ जिल्लामा हलेसी नगरपालिका मात्र होइन कुनै पनि नगरपालिकामा दमकल छैनन् आगलागि भएको हलेसी क्षेत्र पानीको स्रोत कम भएको क्षेत्र भएकाले स्थानिय स्रोतबाट पानी बा आगो नियन्त्रण गर्न नसकिएको प्रत्यक्षदर्सीले बताएका छन् ।
सररमुकाम दिक्तेलबाट निमित्त प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना, प्रहरी,सशस्त्र प्रहरी लगायत टोली घटनास्थल पुग्दै छन् सदरमुकामबाट घटमा स्थल केही टाढा भएकोले सुरक्षा निकाय सहितको टोलि घटना स्थल पुग्न केही समय लाग्ने छ ।
आगो स्थानिय ग्यास पसलबाट सुरु भएको थियो ।
प्रतिपक्षदलका नेता पुष्प कमल दाहाल ‘प्रडण्ड’ ले आगलागी नियन्त्रणकाे लागि गम्भीर बन्न सरकारकाे ध्यानाकर्षण गराएका छन्