काठमाडौं । आज ७५ औँ प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा पनि दिएको छ ।
सार्वजनिक बिदाका दिन पनि केही बैंकहरुले भने देशभर केही शाखा खुला गरेर सेवा प्रवाह गर्ने भएका छन् ।
आज यी बैंकका शाखाहरु रहनेछन् खुला