कालिमाटीमा आज कुन तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारले आइतबारका लागि मूल्य सार्वजनिक गरेको छ ।

यसदिन गोलभेडा (ठूलो) नेपाली र भारतीय गोलभेडाको मूल्य प्रतिकिलो रू ४५, आलुको मूल्य प्रतिकिलो रू ३३, प्याजको मूल्य प्रतिकिलो रू ७३.५०,  गाजरको मूल्य प्रतिकिलो रू ३० रहेको छ ।

यस्तै बन्दा (तराई) प्रतिकिलो रू १०,  काउलीको मूल्य प्रतिकिलो रू १५, मूला (रातो) प्रतिकिलो रू ४०, घिउ सिमीको मूल्य प्रतिकिलो रू ६० रहेको छ ।

यसैगरी तितो करेलाको मूल्य प्रतिकिलो रू १४५, भिन्डी प्रतिकिलो रू १०५, सखरखण्ड प्रतिकिलो रू ६५, रायो साग प्रतिकिलो रू १७.६७, पालूगो साग प्रति किलो रू ४५ रहेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार