फर्स्ट माइक्रोफाइनान्सको २ लाख बढी संस्थापक शेयर निष्कासनमा

काठमाडौं ।फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख १७ हजार ७१४ कित्ता संस्थापक शेयर निष्कासनमा ल्याएको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनी व्यक्ति तथा संस्थाहरुले खरिद गर्न पाउने ग री उक्त शेयर निष्कासनमा ल्याएको हो ।

इच्छुक खरिदकर्ताहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार