काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । सुन प्रति तोला ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रति तोला १ लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रति तोला १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य १ हजार ९७० रुपैयाँ थियो ।