RE
Global College

आजको तरकारीको मूल्य : बन्दा किलोको १२ रूपैयाँ मात्रै, चिनियाँ लसुन २८०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलकाे मूल्यसूची सार्वजनिक गरेकाे छ । आज अधिका‌ंश तरकारी तथा फलफूलकाे मूल्य स्थिर रहेकाे छ ।

यसदिन लाेकल र तराई बन्दाकाे मूल्य प्रतिकिलो १२ रुपैयाँ रहेकाे छ । नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ५०, तराई सानो गोलभेँडा प्रतिकिलो २२ र भारतीय गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ रहेकाे ५ । आलु रातो प्रतिकेजी रु ३३, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी, काउली स्थानीय प्रतिकेजी रु २५, स्थानीय काउली प्रतिकेजी रु ३५, काउली तराई प्रतिकेजी रु २५ रहेकाे छ ।

रातोमूला प्रतिकेजी रु ४५, लोकल सेतोमूला प्रतिकेजी रु २५ र हाइब्रिड प्रतिकिलो ३० रुपैयाँ छ ।

यसदिन चिनियाँ लसुनकाे मूल्य किलोमा २८० रुपैयाँ कायम भएको छ ।

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य

NECO

Leave Your Comment

Related News