सशस्त्र प्रहरी बलमा २८ जना इन्स्पेक्टरका भर्ना खुल्यो

काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त २८ जना  प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि  दरखास्त खुलेको छ ।

शुक्रबार एक सूचना जारी गरी सशस्त्रले  साधारण समूह, कानून उपसमूह र साधारण समूह, लेखा उपसमूहतर्फका पदहरुमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

अनलाइनमार्फत चैत १९ गतेसम्म कार्यालय समयभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।
सूचना
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार