काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटीमा आज पनि गोलभेँडा, आलु, फर्सी, काउली, बन्दासहितका तरकारीको मूल्य अरु तरकारीको दाँजोमा कम छ। कालीमाटीमा आज च्याउ, गाँजर, मुला, परबल, करेला, घिरौँलासहितका तरकारीको मूल्य हिजो भन्दा घटेको छ।
कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ५५, ठूलो नेपाली गोलभेँडा ४५, सानो लोकल गोलभेँडा १८, रातो आलु ३२, भारतीय रातो आलु ३२, सुकेको भारतीय प्याज ७१, तराईको गाँजर २२, लोकल गाँजर ३०, बन्दा १०, तराईको काउली २०, ज्यापु काउली ३०, सेतो मुला १५, लाम्चो भन्टा २५, डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि करेला ९०, लौका ४५, तराईको परबल १७०, घिरौँला ९०, पाकेको फर्सी ४५, हरियो फर्सी ११, भिन्डी ९५, स्कुस ४०, रायोको साग २०, कन्य च्याउ ७०, डल्ले च्याउ २९०, ब्रोकाउली ४०, कुरिलो १३०० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।
कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ५५, ठूलो नेपाली गोलभेँडा ४५, सानो लोकल गोलभेँडा १८, रातो आलु ३१, भारतीय रातो आलु ३१, सुकेको भारतीय प्याज ७१, तराईको गाँजर २७, सबैखाले बन्दा १०, तराईको काउली २०, ज्यापु काउली ३०, सेतो मुला २०, लाम्चो भन्टा २५, डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि करेला १००, लौका ४५, तराईको परबल १९०, घिरौँला १००, पाकेको फर्सी ४५, हरियो फर्सी १०, भिन्डी १०५, स्कुस ४०, रायोको साग २०, कन्य च्याउ ८३, डल्ले च्याउ ३३०, ब्रोकाउली ४०, कुरिलो १४३३ रुपैयाँ प्रतिकिलो थियो।
आज (शनिबार)का लागि तरकारी तथा फलफूलहरुको मूल्य
गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ५०
गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०
गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२
आलु रातो प्रतिकेजी रु ३३
आलु रातो (भारतीय) प्रतिकेजी रु ३५
प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२
गाजर (लोकल) प्रतिकेजी रु ३५
गाजर (तराई) प्रतिकेजी रु २५
बन्दा (लोकल) प्रतिकेजी रु १५
बन्दा (तराई) प्रतिकेजी रु १२
बन्दा (नरिवल) प्रतिकेजी रु १२
काउली स्थानीय प्रतिकेजी रु २५
स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ३५
काउली (तराई) प्रतिकेजी रु २५
मूला रातो प्रतिकेजी रु ४५
मूला सेतो (लोकल) प्रतिकेजी रु १८
सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु २५
भन्टा लाम्चो प्रतिकेजी रु ३०
भन्टा डल्लो प्रतिकेजी रु ५०
मटरकोसा प्रतिकेजी रु ६०
घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०
घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०
घिउ सिमी (राजमा) प्रतिकेजी रु १००
टाटे सिमी प्रतिकेजी रु ७०
तिते करेला प्रतिकेजी रु १००
लौका प्रतिकेजी रु ५०
परबर (लोकल) प्रतिकेजी रु १८०
घिरौला प्रतिकेजी रु १००
फर्सी पाकेको प्रतिकेजी रु ५०
फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १५
हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १५
भिण्डी प्रतिकेजी रु १००
सखरखण्ड प्रतिकेजी ७०
बरेला प्रतिकेजी रु ४०
पिँडालु प्रतिकेजी रु १३०
स्कूस प्रतिकेजी रु ४५
रायो साग प्रतिकेजी रु २५
पालुङ्गो साग प्रतिकेजी ५०
चमसुरको साग रु ५०
तोरीको साग प्रतिकेजी रु २५
मेथीको साग प्रतिकेजी रु ६०
प्याज हरियो प्रतिकेजी रु ४०
बकुला प्रतिकेजी रु ६०
तरुल प्रतिकेजी रु ११०
च्याउ (कन्य) प्रतिकेजी रु ८०
च्याउ (डल्ले) प्रतिकेजी रु ३००
कुरिलो प्रतिकेजी रु १,६००
ब्रोकाउली प्रतिकेजी रु ४५
चुकुन्दर प्रतिकेजी रु ६०
सजीवन प्रतिकेजी रु २००
रातो बन्दा प्रतिकेजी रु ६०
जिरीको साग प्रतिकेजी रु ६०
सेलरी प्रतिकेजी रु १५०
सौफको साग प्रतिकेजी रु ६०
पार्सले प्रतिकेजी रु ३००
पुदिना प्रतिकेजी रु ३००
गान्टे मूला प्रतिकेजी रु ६०
इमली प्रतिकेजी रु १६०
तामा प्रतिकेजी रु १००
तोफु प्रतिकेजी रु १२०
गुन्द्रुक प्रतिकेजी रु ३५०
अदुवा प्रतिकेजी रु १२०
खुर्सानी सुकेको प्रतिकेजी रु ३४०
खुर्सानी हरियो प्रतिकेजी रु ७०
खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०
खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ८७
खुर्सानी हरियो अकबरे प्रतिकेजी २५०
भेडे खुर्सानी प्रतिकेजी रु ७०
लसुन हरियो प्रतिकेजी रु ८०
हरियो धनिया प्रतिकेजी रु ५०
लसुन सुकेको चाइनिज प्रतिकेजी रु २९०
लसुन सुकेको नेपाली प्रतिकेजी रु २००
छ्यापी सुकेको प्रतिकेजी रु १६०
छ्यापी हरियो प्रतिकेजी रु ६०
ताजा माछा (रहु) प्रतिकेजी रु ४२०
ताजा माछा (बचुवा) प्रतिकेजी रु ३००
ताजा माछा (छडी) प्रतिकेजी रु ३००
राजा च्याउ प्रतिकेजी रु ३००
सिताके च्याउ प्रतिकेजी रु १,०००