सुन बढ्यो, चाँदी स्थिर

काठमाडौं । आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर छ । सोमबार छापावाल सुन प्रति तोला १०० रुपैयाँले बढेको छ । । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ७० हजार ४०० रुपैयाँमा करोबार भइरहेको छ । आइतबार सुनको मूल्य १ लाख ७० हजार ३०० रुपैयाँ थियो ।

चाँदीको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार