CLI

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रिमा बिध्यमान शेयरधनीले मात्र खरिद गर्न पाउने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १,३९,९८४ कित्ता संस्थापक शेयर बिक्रिमा राखेको छ ।   बिक्रिमा रहेको संस्थाप शेयर खरिद गर्ने पहिलो प्रधिकार बिध्यमान संस्थापक शेयर धनीको हुने कानूनी प्रावधानका भएकाले संस्थापक शेयर खरिद गरी लिन ईच्छुक हाल कायम सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेका संस्थापक शेयरधनीले ३५ (पैतिस) दिनभित्र आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौमा आफुले किन्न चाहेको शेयर संख्या र मूल्य  खुलाई आबेदन पेश गर्नु पर्नेछ  ।

बैङ्कले तोकिएको ३५ दिन भित्र  संस्थापक शेयरधनीले शेयर खरिद गरी लिन आबेदन नपरेमा  प्रचलित नियमानुसार अन्य व्यक्तिलाई विक्री गर्ने सम्बन्धी आवश्यक कारबाही अघी बढाईने बैङ्कले जनाएको छ ।

 

Leave Your Comment

Related News