सुन चाँदीको मूल्य बढ्यो, चाँदी तोलाको दुई हजार

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । बुधबार छापावाल सुन प्रति तोला ०० रुपैयाँले बढेको छ । । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ७० हजार ५०० रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार सुनको मूल्य १ लाख ६९ हजार ९०० रुपैयाँ थियो ।

चाँदी तोलामा ३० रुपैयाँ बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रति तोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार