पालुङ्गो, चमसुर र मेथीको साग प्रतिकिलो ६५ रुपैयाँ, भिण्डी १३५

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि फलफूल तथा तरकारीको मूल्य जारी गरेको छ । आज मटरकोशाको मूल्य प्रतिकिलो ७५ रुपैयाँ, तितेकरेला ११० रुपैयाँ, भिण्डी १३५ रुपैयाँ किलो रहेको छ ।

रायो साग रु ७५, पालुङ्गो, चमसुर र मेथीको साग रु ६५,तोरीको साग ४५ रुपैयाँ किलो रहेको छ ।

यस्तो छ अन्य तरकारीको मूल्य

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार