सांग्रिला डेभलपमेन्ट बैंकको १४ हजार ३१२ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १४ हजार ३१२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले पहिलो प्राथमिकतामा संस्थापक शेयरधनीका नाममा उक्त शेयर बिक्रीका लागि सूचना जारी गरेको हो ।

इच्छुकले ३५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौँमा के कति कित्ता शेयर खरिद गर्न चाहेको हो खुलाइ आवेद दिन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार