CLI

बाटो खन्दा शङ्कास्पद वस्तु फेला

लमजुङ्ग। लमजुङ्गमा बाटो खन्दा शङ्कास्पद वस्तु फेला परेको छ। जिल्लाको बेसीशहर नगरपालिका ८ स्थित जिल्ला प्रहरी कार्यालयबाट ५० मिटर पूर्वीतर्फ बाटो खन्दा शङ्कास्पद बस्तु फेला परेको हो।

शनिबार बिहान शङ्कास्पद बस्तु फेला परेपछि नेपाली सेनतालाई खबर गरिएको थियो। सेनाको डिष्पोजल टोलीले उक्त बस्तुलाई निष्क्रिय बनाएको छ।

Leave Your Comment

Related News