८ महिनादेखि फरार कांग्रेस सांसद राई घरबाटै पक्राउ

काठमाडौं । ८ महिनादेखि फरार कांग्रेस सांसद माया राई घरबाटै पक्राउ परेकी छन् । स्वर्णलक्ष्मी बचत ऋण सकारी ठगीमा मुद्दामा फरार उनलाई शनिबार राति कपनस्थित आफ्नै निवासबाटै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार