RE
Global College

भन्सार विधेयक अर्थ समितिको प्रतिवेदनसहित संसद्‌‌मा पेस

काठमाडौं । ‘भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सम्बन्धि समितिको प्रतिवेदन प्रतिनिधि सभासमक्ष पेस भएको छ।

आइतबारको बैठकमा अर्थसमितिका सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ संसद्‌मा पेस गरेका हुन्। उक्त विधेयक अर्थ समितिबाट गत चैत ११ गते पारित भएको थियो।

NECO

Leave Your Comment

Related News