CLI

घट्यो सुन चाँदी दुवैको मूल्य

काठमाडौं । आज सुनको मूल्य घटेको छ । हिजो प्रति तोला १ लाख ८८ हजार ८ सय प्रति तोलामा कारोबार भएको सुनको मूल्य आज प्रति तोला ७ सयले घटेर प्रतितोला १ लाख ८८ हजार १सय रुपृँया कायम भएको छ ।  आज प्रति १० ग्राम सुनको मूल्य १ लाख ६१ हजार २ सय पैसठ्टी हजार कायम भएको छ । हिजो प्रति १० ग्राम सुनको मूल्य १ लाख ६१ हजार पैसठ्ठी रुपैया रहेको थियो ।

चाँदी आज प्रति तोला १९ सय ८४ रुपैँया ५० पैसा रहेको छ । हिजो पर्ति तोला १९ सय ७० रहेको थियो । आज चादी पर्ति १० ग्राम १६ सय ८४ रुपैया ५० पैसा रहेको छ हिजो प्रति १० ग्राम चाँदीको मूल्य १६ सय ८९ रुपैँया रहेको थियो ।

Leave Your Comment

Related News