RE
Global College

कामना बैंकको ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । सर्वसाधारणले खरिद गर्न सक्ने गरी उक्त शेयर बिक्रीमा ल्याइएको हो ।

बैंकले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ भने शेयर खरीदका लागि आवेदन दिँदा सम्पूर्ण कित्ताका लागि दिनु पर्नेछ।

शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आजदेखि वैशाख २३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। यस्तो बोलपत्र कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा पाइने छ।

NECO

Leave Your Comment

Related News