RE
Global College

कक्षा १२ को अन्तिम परिक्षा वैशाख २१ बाट सञ्चालन

काठमाडौं ।कक्षा १२ को अन्तिम परिक्षा २०८२  वैशाख  बाट सुरु हुने भएको छ । परिक्षा बोर्डको अध्यक्ष महाश्रम शर्माले यो बर्षको १२ कक्षाको अन्तिम परिक्षा २०८१ बैसाख २१ बाट गर्ने जानकारी दिएका छन् । १२ को परिक्षा यस अघि बैसाख १२ बाट तोकिएकोमा शिक्षक महासंघले गरेको आन्दोलनको कारण स्थगित भएको थियो ।

बोर्डले नेपाल शिक्षक महासंघ र नेपाल सरकार शिक्षा, विज्ञान थता प्रविधि मन्त्रालय को बीचाम सहमति भइ अब परिक्षा सञ्चालन हुने बातारण बनको जनाएको छ । परिक्षा बोर्डले २१ गतेबाट हुने परिक्षाको ब्यास्थापन र तयारीका बाँकी काम पुरा गर्न तिब्रतापुर्वक लाग्नु पर्ने अवस्था आएको जनाएको छ ।

बिध्यर्थीको अबसर नगुम्ने र शैक्षिक भबिश्यमा कुनै असर नपर्नेगरी इसईई परीक्षाका उत्तर पुस्तिका परिक्षण र सम्परीक्षण सुरु गर्नु पर्ने भएकाले प्रदेश परीक्षा व्यवस्थापन समिति, जिल्ला परीक्षा समन्वय समिति तथा सम्बन्धित सम्पूर्ण बिध्यालयका प्रधानाध्यापक, शिक्षक,कर्मचारी लगायत सबै पक्षको सक्रियता पुर्वक सहभागितामा सम्पन्न गर्न  अध्यक्ष महाश्रम शर्माले अनुरोध गरेका छन् ।

NECO

Leave Your Comment

Related News