ग्रीन भेन्चर्सका अध्यक्ष संघईद्वारा राजिनामा

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडका सञ्चालक समिति अध्यक्ष विरेन्द्र कुमार संघईले दिएको राजिनामा स्वीकृत भएको छ ।

कम्पनी सञ्चालक समितिको बैशाख १७ गते बसेको २१औं बैठकको निर्णयले अध्यक्ष संघईले दिएको राजिनामा स्वीकृत गरेको हो । उनले आफ्ना व्यक्तिगत कारण देखाई अध्यक्ष पदबाट राजिनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार